राष्ट्रिय फोटो पत्रकार समूह कास्कीमा पौडेल

14 August of 2017 by




राष्ट्रिय फोटो पत्रकार समूह कास्कीमा पौडेल
पोखरा,३० साउन
राष्ट्रिय फोटो पत्रकार समूह कास्कीकोछैठौंअधिबेशन सम्पन्न भएकोछ। उक्त कायक्रमको प्रमुख अतिथि राष्टिय फोटो पत्रकार समूहका केन्द्रिय अध्यक्ष ध्रुव आले ले उद्घाटन गरेका थिए। उनले संस्थालाइ अगाडी बढाउनका लागी सबै सदस्यहरुको मर्म बुझि नया प्रविधि लाई अंगाल्दै फोटो पत्रकारीता अगाडी बढाउनु पर्ने कुरामा जोड दिए ,त्यसै गरि राष्टिय फोटो पत्रकार समूह का केन्द्रिय सचिव प्रदिपराज वन्तले फोटोपत्रकारको हकहितका लागी राज्य वाट ५० लाख को अक्षयकोष र वार्षिक रुपमा १५ लाखकोबजेट राज्यले छुट्याएकोजानकारी गराए । कपिलवस्तु शाखाका अध्यक्ष मनोज पौडेल ,पूर्व अध्यक्ष एवम्सललाहकार कृष्णमणी बराल , सल्लाहकार राम गुरुङ्ग र प्रदिप शुभकामना दिएका थिए ।
अधिबेशन वाट ईन्द्रप्रसाद पौडेलको अध्यक्षतामा ७ सदस्य समिति सर्वसम्मत चयन गरेको छ । उक्त समितिमा उपाध्यक्ष नारायण प्रसाद आचार्य,सचिवमा दुर्गा प्रसाद पौडेल ,सह–सचिव संजय शाक्य,कोषाध्यक्ष सुरज श्रेष्ठ र सदस्यहरुमा भुपाल गुरुङ्ग र उमेश पुन रहेका छन्। सल्लाहकार समिति संयोजक राम गुरुङ्ग , सल्लाहकार सदस्यहरुमा ओम लामा, कृष्णमणी बराल,सुर्दशन रञ्जित,प्रदिप पौडेल रहेका छन्यसैगरी आर्थिक उपसमिति संयोजक प्रदिप पौडेल सदस्यहरुमा राम गुरुङ्ग भुपाल गुरुङ्ग ,सुर्दशन रञ्जित ,कृष्णमणी बराल,ओम लामा,उमेश पुन,अशेष शाक्य रहेका छन् ।
उक्त कार्यक्रमको अध्यक्षता संस्थाका उपाध्यक्ष इन्द प्रसाद्र पौडेलले गरेका थिए भने कार्यक्रम संचालन दुर्गा प्रसाद पौडेल ले गरेका थिए ।

Feedbacks and Comments for this page

comments from Facebook Account Users - Your comments are our ASSET.

Banner

Previous:

Saznee Baniya

NFPJ 1

Next:

NFPJ Pokhara elects new executive committee

You may also like

  • 50% usha-gurung-25
    21 Apr

    Usha Gurung

    2013 Models

    Model : Usha Gurung Photographer : Sooraz Shrestha Makeup : Sukan Gurung Feedbacks and Comments ...

  • jharna_gurung_16
    31 May

    Jharna Gurung

    2012 Models

    Wardrobe: UFO, Thikthak Fashion Home Jharna Gurung Age: 18 yrs Sun sign: Pisces Occupation: Studying ...

  • anjana-das
    08 Mar

    Miss Pokhara Queen 2015

    MODELS

    Makeup: Hong Kong Beauty Parlour Camerasupport: Focus Shrestha Photographer: Sooraz Shrestha Feedbacks and Comments for ...

  • barsha-19p
    01 Apr

    Barsha

    2012 Models

    Barsha Gurung Last time we gave you a sneak peak to the pictures of beautiful ...